चोरकाटेमा महिलाको शव फेला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भदौ ४ । जिल्लाको चोरकाटेमा बढीघाट खोलामा पर्ने ठुलो ढुंगा मुनि एक महिला मृत अबस्थामा भेटिएको छ। उक्त शव बलिथुम गाविस वडा नम्बर ६ माझीगाउँ का तेज बहादुर माझीकी श्रीमती ६० बर्षीय टेकेनीको बृद्ध महिलाको भएको प्रहरीले जनाएको छ। हिज घरबाट मजुवामा मजदुरी गर्न हिडेकी उनि बेपत्ता भएपछी खोजि गर्ने क्रममा उक्त ठाउँमा मृत भेटिएको जानकारी जिल्ला प्रहरी प्रमुख एसपी भोला रावललेदिनु भएको छ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *