गुल्मेली गायक लम्सालको अर्गानिक तीज गीत

  •  
  •  
  •  
  •  
  •  

विशाल भट्टराई
काठमाडौं, साउन २२ । गुल्मेली गायक सन्तोष लम्सालले गाउँले शैलीको तीज गीत लिएर बजार आएका छन् । हास्यव्यंग्य तथा लोक गीतको क्षेत्रमा लामो समय देखि क्रियाशिल उनले पल्टनमा भर्ति भएर नामक तीज गीत लिएर आएका हुन् । 1लम्सालकै शब्द तथा लय संकलनमा उक्त गीत बजार आएको हो ।
शिव दर्शन डिजिटलबाट बजारमा आएको उक्त गीतमा लम्साल र देवि घर्तिले स्वर दिएका छन् । लम्सालले पछिल्लो समय विक्रिमूलक गीतहरू आएको आफूले मौलिक गीतको लागि प्रयास गरेको बताए । ‘यो गीत अर्गानिक गीत हो भन्दा पनि फरक नपर्ला,’ उनले भने, ‘गाउँघरे शैलीमा निर्माणको भएको यो गीत सुनेर÷हेरेर दर्शक श्रोताले पक्कै साथ दिनुहुन्छ ।’
हेरौं लम्सालले बजारमा ल्याएर आएको गीत पल्टनमा भर्तिभएर

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *