गुल्मी आन्दोलनबारे आज समिक्षा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–७ । गुल्मी आन्दोलनको आज २३ औं दिन आज सदरमुकाम तम्घासमा यहाँको बौद्धिक जगत विच समिक्षा संगै अन्तरकृया कार्यक्रम गरिएको छ । हाल सम्म आन्दोलनको समिक्षा गर्दै वौद्धिक जगतले भावी कार्यक्रम र त्यसको प्रभावकारीतावारे अन्तरकृया गरेको सहभागि नेकपा एमालेका सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।
वौद्धिक जगतको अन्तरकृया कार्यक्रमा सवै दल विचारमा आस्था राख्ने शिक्षक , वुद्धिजिवीहरु र स्वतन्त्र व्यक्तिहरुको सहभागिता रहेको थियो ।यसै विच संयुक्त जनआन्दोलन परिचालन समितिले भोली नगरपालिका सवै वडाहरुमा पुग्ने गरी मोटर साईकल ¥याली गर्ने जनाएको छ ।
त्यस्तै पर्सी पौष ९ गते जिल्लाका प्रत्येक गाविसमा विरोध सभ गर्ने र मंसिर १० गते ५ नम्वर प्रदेश नछाड्ने प्रत्येक गाविसले प्रतिबद्धता घोषण गर्ने कार्यक्रम रहेको समितिका सदस्य समेत रहेका सोमनाथ सापकोटाले जानकारी दिए ।

Comments

comments

Comments are closed.