गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा १ घाईते

  •  
  •  
  •  
  •  
  •  

अनिष पाठक
बाग्लुङ, ११ फागुन । बुधवार राति करिव ९ बजेको समयमा वामि १ पल्टारमा लु ३ त ४२६५ नम्वरको ट्याक्टर गुल्मीको वामी देखि बाग्लुङको खर्वाङ आउने क्रम्मा दुर्घटना भएको छ ।

tractor accident gulmi
चालक दिपक राना नभएको अवस्थामा सह चालक वामी १ पल्टार निवासी चन्द्र बहादुर रानाले ट्याक्टर चलाउन खोज्दा दुर्घटना भएको प्रहरी चौकी वामीले जनकारी दिएको छ । सहचालक रानाको स्थानिय स्वाथ्य चौकिमा उपाचार भएको छ । उनको अवस्था खतारा मुक्त रहेको पनि पारिवारीक स्रोते जनाएको छ । चालक दिपकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहचालकले मादक पदार्थ सेवन गरि सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर क्षतबिक्षत अवस्थामा सडकबाट करिव १०० मिटर तल खसेको छ ।

Comments

comments

Comments are closed.