गुल्मीमा जिप दुर्घटना हुँदा १ को मृत्‍यु, ४ घाईते

  •  
  •  
  •  
  •  
  •  

साबिकको दोहली ५ मौलिपोखरामा लु१च ६६८४ जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्‍यु हुनेमा कल्पना गन्धर्व रहेकी छन् भने घाइतेहरुमा मृतक कल्पनाकी पती बाबुराम गन्धर्व, हुमकला बिक र रुकि सुनार रहेका छन् । सरस्वती अर्याल पनि सामान्य घाईते भएकी छिन् । घाइतेलाई उपचारको लागि तम्घास पठाईएको छ ।
gulmi jeep crash

फोटो: टोपलाल अर्यालको फेसबुकबाट

Comments

comments

Comments are closed.