गुल्मीमा कहाँबाट कस्ले टिकट पाए ? यस्तो छ पुरा बिवरण:

  •  
  •  
  •  
  •  
  •  

पहिलो चरणको स्थानिय तह निर्वाचन सम्पन्न पछी गुल्मी सहित निर्वाचन नभएका स्थानहरुमा दलिय गतिबिधीहरु वढ्न थालेका छन् । दोस्रो चरण आगामी जेठ ३१ गते हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
उम्मेदवारहरुको सुची हामी निरन्तर अप्डेट गर्दैछौँ । हामीसँगै रहनुहोला । निर्वाचन सम्बन्धी निरन्तर अप्डेटको लागि हाम्रो फेसबुक पेज लाईक गर्न नबिर्सिनुहोला ।

नगरपालिका मेयर उप-मेयर
रेसुङ्गा नपा भुवन प्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
डिल्लिराज भुषाल (नेकपा एमाले)
पदम बहादुर खत्री (नयाँ शक्ती नेपाल)
धर्म बिश्वकर्मा (माओवादी केन्द्र)
अमृता कुँवर (नेपाली कांग्रेस)
मुसिकोट नपा कृष्णहरी सापकोटा (नेपाली कांग्रेस)
सोमनाथ सापकोटा (नेकपा एमाले)
खुम बहादुर थापा (माओवादी केन्द्र)
पदम बहादुर खत्री (नयाँ शक्ती नेपाल)
विष्णुकुमारी सापकोटा (नेपाली कांग्रेस)
कमला शर्मा (नेकपा एमाले)
गाउँपलिका प्रमुख उपप्रमुख
चन्द्रकोट गाउँपलिका मिमलाल श्रेष्ठ (नेकपा एमाले)
दोर्ण खत्री (नेपाली कांग्रेस)
तेजेन्द्र थापा (नयाँ शक्ती नेपाल)
युवराज केसी (माओवादी केन्द्र)
भगवती अर्याल (नेपाली कांग्रेस)
राधिका अर्याल (नेकपा एमाले)
मालिका गाउँपलिका रितबहादुर थापा (नेकपा एमाले)
ज्ञानबहादुर कार्की (नेपाली कांग्रेस)
सीता अर्याल (नेपाली कांग्रेस)
मदाने गाउँपालिका दानबहादुर केसी (नेकपा एमाले)
काशीबहादुर बोहोरा (नेपाली कांग्रेस)
बेगमचन्द बोहरा (माओवादी केन्द्र)
सरिता खड्का (नेकपा एमाले)
धुर्कोट गाउँपालिका कृष्ण घिमिरे (नेकपा एमाले)
महेन्द्र भण्डारी (नेपाली कांग्रेस)
भुपाल पोखरेल (माओवादी केन्द्र)
चन्द्र बहादुर बिक (नयाँ शक्ती नेपाल)
रिता थापा (नेकपा एमाले)
ईश्मा गाउँपालिका लक्ष्मण बिष्ट (नेकपा एमाले)
चन्द्रबहादुर महत (नेपाली कांग्रेस)
बिमला थापा (माओवादी केन्द्र)
सुशीला भुसाल (नेपाली कांग्रेस)
दुर्गा बोहोरा (माओवादी केन्द्र)
बिमला केसी (नेकपा एमाले)
गुल्मीदरबार गाउँपालिका कृष्ण भुसाल (नेकपा एमाले)
अशोक थापा (नेपाली कांग्रेस)
सिता पाण्डेय (माओवादी केन्द्र)
मीना भण्डारी (नेपाली कांग्रेस)
मनिराम ज्ञवाली (माओवादी केन्द्र)
शुसिला पुन (नेकपा एमाले)
छत्रकोट गाउँपालिका मधुकृष्ण पन्त (नेकपा एमाले)
अनन्त पौडेल (नेपाली कांग्रेस)
रामप्रसाद पाण्डेय (माओवादी केन्द्र)
जनक पन्त (नयाँ शक्ती नेपाल)
नर्मदा भण्डारी (नेकपा एमाले)
रुरु गाउँपालिका निलकण्ठ गौतम (नेकपा एमाले)
भाष्कर ज्ञवाली (नेपाली कांग्रेस)
यदु ज्ञवाली (माओवादी केन्द्र)
देवेन्द्र मल्ल (नेपाली कांग्रेस)
रलक्ष्मी पन्त (नेकपा एमाले)
सत्यवती गाउँपालिका अमरसिंह सिंजापती (नेकपा एमाले)
पारिश्वर ढकाल (नेपाली कांग्रेस)
पूर्णबहादुर राना (माओवादी केन्द्र)
सुर्वण शाही (नेकपा एमाले)
कलिगण्डकी गाउँपालिका टिकाराम ढकाल (नेकपा एमाले)
वेद मगर (नेपाली कांग्रेस)
ओमप्रकाश न्यौपाने (माओवादी केन्द्र)
कमला पाण्डे (नेपाली कांग्रेस)
(नेकपा एमाले)

Comments

comments

Comments are closed.