भिडियो

गुल्मीको स्कुलमै सराँय नाच्दा…..(भिडियो)

गुल्मीको सराँय नाच कस्तो हुन्छ ?? गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जा जिल्लाहरुमा नाचिने सराँय नाच प्रत्येक बर्ष दसैंको अवसरमा नाचिने गरिन्छ । बिशेष गरी धेरैजसो ठाउँमा कोज्रागत पुर्णिमा नाचिने यो नाच बिस्तारइ लोप हुँदैछ । घरेलु हतियार खुँडा, तरबार, खुकुरीसहित नाचिने सराँय नाचको जगेर्ना गर्न त्रिभुवन उच्च माबी कुर्घाका बिद्यार्थीहरु लागि परेका छन् ।

हेरौँ रबिलाल पौडेलले खिच्नुभएको भिडियो:

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।