गायिका शुसिलालाई मायाँले भुकम्प चलाउदा ज्यानै थर्कियो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी कात्तिक १ । मायाँले भुकम्प चलाए पछी एक जोडी चर्चा छन् । केहि दिन अघि बजारमा आएको गायिका शुसिला गौतको बसायो बामरी हरर एल्वमा मायाँलु जोडीले भुकम्प चलाए पछी ज्यान थर्किएका कथा बस्तुमा आएको गितले अहिले निकै चर्चामा रहेको छ ।shushila-gautam
लोक तथा दोहोरी गित मार्फत पछिल्ला केहि वर्ष यता चर्चामा रहेकी गायिक शुसिला गौतम र रामजी खाँडको सुमधुर स्वरमा हालै बजारम आएको दोहोरी गितमा मायाँले भुकम्प चलाएपछी ज्यान थर्काएको कथा बस्तुमा तयार पारिएको गित बजारमा आएपछी अहिले उक्त गितले निकै चर्चा बटुल्दै छ । मायाँ बसेपछी जोडी भेटहुँदा ज्यानै थर्किने गरि मायाँका कुराहरु भएको कथा बस्तुमा गित तयार भएको गायिक शुसिला गौतमले बताइन ।
मायाँलाई भेटदा मन आत्तिएका कुराहरु गित रहेका छन् । फरक शैलिमा तयार पारिएको बसायो बामरी हर जवानी ले मस्त जोडी हरुको जामका भेट हुदा मायाको भूकम्पले थर्काएका भाव हरु समेटिएकाछन् ।
गितमा सुशिला गौतम र रामजी खाँण स्वर रहेको छ । गायिका सुशिला गौतमको लय शब्द रहेको गितमा रामजी खाँण र सुशिला गौतम को आभिनाय रहेको छ । गितको म्युजिक भिडियो को निर्देशन बब्बु थापाको रहेको छ भने आशिष म्युजिक प्रा.ली बजारमा ल्याएको छ ।
गितको पुरा भिडियो हेर्नुहोस ।

Comments

comments

Comments are closed.