गायक सन्तु थापाको तम्घास बजार (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं
गायक सन्तु थापाको पन्चेबाजामा आधारीत तम्घास बजारको भिडियो सार्वजनिक भएको छ । सन्तु थापा र निर्मला थापा मगर स्वर रहेको छ यस गीतमा बसन्त थापामगरको शब्द सृजना रहेको छ । गीतमा गायक स्वय थापाकै लय रहेको छ ।
यस गीतको भिडियोको छायांकन गुल्मीको जुभुङ्गमा मगर पन्चेबाजाको साथमा गरिएको छ । सन्तु थापाको निर्देशनको रहेको छ । गायक थापाले यस भन्दा अगाडी थुप्रै गितहरु बजारमा ल्यायका छन् । गुल्मी रेसुङ्गा म्युजिक प्रा लिले गीतलाई बजारमा ल्याएको छ ।
हेरौँ भिडियो:

Comments

comments

Comments are closed.