गायक रामचन्द्रले सुन्तलीलाई भगेर जाम भनेपछी (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ ११ । हुन त जेठ महिना लगनका लागी कमै जुर्ने समय हो तर गायक राम चन्द्र चन्दले पञ्चे बाजा कोसेली सार्बजनिक गरेका छन् । मायाँ प्रेममा भए गरेका तिता मिठा प्रसंगलाई कथा बस्तुमा तयार पारिएको ‘यो मायाँले बनायो बिचल्ली’ पञ्चे बाजाको गित सर्बजनिक गरेका छन् ।

मायाँ प्रेमका मिठो भाव सगै आफनी मायाँलाई भागेर अन्तै जाम भन्ने कथा बस्तुमा गित तयार गरिएको छ । दुई जोडी बिचको मायाँको कहानी सबैतिर हल्लीखल्ली हुँदा भागेर अन्तै जाने गितको मुख्य भाव रहेको छ ।

पञ्चेबाजामा समाबेश गरिएको गितले भागेर भएपनि बिहे गर्नु पर्छ भन्ने भाव राखेको छ । गाउँमा हल्लीखल्ली हुँदा मायाँमा बिचल्ली परेका शब्दभाव पनि गितमा सुन्न सकिन्छ । आफनी मायाँलुलाई सुख सहित राख्नेछु भागेर भएपनि जाम भन्ने कथा बस्तु गितमा रहेको गायक रामचन्द्र चन्दले बताए ।

गितको अडियो केहि दिन अधि तयार भएपनि भिडियो भने हालै तयार गरेर बजारमा आएको गायक चन्दले बताए । दुई जोडिको मायाँ प्रेममको हल्ला गाउँभरि हुन्छ अनि भागेर भएपनि आट त्यो जोडिले गरेका छन् यस्तै कथा भाव गित राखिएको चन्दले बताए ।

गायक रामचन्द्र चन्द र गायिका जमुना सनम्को स्वर रहेको छ । शैलि क्रियशनले बजर व्यबस्थापन गरेको गितको लय शब्द गायिका सनम्कै रहेको छ । गितको म्युजिक भिडियोमा कृष्णजंग हमाल र मिना कर्कीको अभिनय रहेको छ ।

Comments

comments

Comments are closed.