करिब ६०० ले चन्द्र भण्डारीको टिका ग्रहण गरे (भिडिओ समाचार)

  •  
  •  
  •  
  •  
  •  

रविलाल पौडेल
असोज २६, मजुवा गुल्मी । कांग्रेस केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र न. २ का संसद चन्द्र भण्डारीले यसपालिको दशैं जिल्लाका सिमान्तकृतसंग मनाएका छन् । पुर्व निर्धारित कार्यक्रम अनुसार नै उनि दशैंको दिन बलिथुम गाबिसको बोटेगाउँ पुगेर स्थानीय प्रार्थमिक बिद्यालयमा बिद्यार्थी बालबालिका तथा सबै बोटे जातिलाई टिका लगाइदिए । टिका लगाए पछी दक्षिण दिनुका साथै भोजनको व्यवस्था पनि गरिएको थियो । हेर्नुहोस गुल्मिन्युज सहकर्मी रविलाल पौडेलले कार्यक्रम स्थलमा पुगी तयार पार्नु भएको भिडिओ समाचार

Comments

comments

Comments are closed.