कञ्चनका पूर्वपति मोहन रेग्मीले खोले भित्री कुरा (भिडियो अन्तर्वार्ता)

  •  
  •  
  •  
  •  
  •  

पतिले घरबाट निकालेर सडकमा पुर्‍याइएकी भनिएकी कञ्चन शर्मा रेग्मीका पूर्वपति मोहन रेग्मीले घटनाबारे पहिलो पटक एक अन्लाईन मिडियालाई सनसनीपूर्ण अन्तर्वार्ता दिएका छन् । आउनुस् हेरौँ कान्चनका पूर्वपति मोहन रेग्मीसँग गरिएको बिशेष कुराकानी:

भिडियो: नेपाल आजको युट्युब च्यानलबाट

बीबीसी नेपालीमा लामो समय काम गरेका पत्रकार सुमन खरेलले कान्तिपुर टिभीमा चलाउने ‘सुमनसँग’ कार्यक्रममा गएको बिहीबारकी अतिथि कन्चन शर्मा रेग्मीसँग पत्रकार खरेलले गरेको कुराकानी हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला:
https://www.facebook.com/gulminews/videos/10157968306335647/

Comments

comments

Comments are closed.