ओझेलका खबर

भिडियो: माईत जान हिँडेकी युवतीलाई बिच बाटोमा बलात्कार गरेर ज्यान लियो एक यौन पिपाशुले (ओझेलका खबर)

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यो हप्ताको श्रृङ्खला गुल्मीन्युज डट कममा

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।