ऋण लागेर फरार भएका गायक नमराज पान्डेय सडकमा यस्तो अवस्थामा भेटिए (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

कहिले स्वास्नी नक्कलीमा परि, कहिले भैसीसंग बुढी साटछु, कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउनि गायक नमराज पाण्डेले यसपाली ऋण लागेर टुप्पी बीकेका कुराहरु समाबेस गरी नया कमेडी गीत बजारमा लिएर आएका छ्न।

आज युटुब मार्फत रिलिज गरेको उक्त गीतमा आफु र ज्योति गोर्खालीले स्वर भरेका छ्न। प्राय गीतहरु कमेडी बनाउने र आफै लय, शब्द र स्वर दिने पाण्डेले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहुसंग लुक्दै हिड्न पर्नी कथा बस्तु यो गीतमा समाबेस गरेका छ्न। प्राय गीतहरुमा आफै कमेडीको रोलमा अभीनय गरने पाण्डे यो गीतमा पनि कमेडीको रुपमा पस्तुत भएका छ्न। गीतको छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बिकको छ भने निर्देशन विजय पोख्रेलले गरेका छ्न। सधै चर्चामा आउने नमराजको यो गीतले कति बझार तताउला यो भने हेर्न बाकी छ ल
हेर्नु होस् पुरा भिडियो

Comments

comments

Comments are closed.