उम्मेदवारी दर्ताको तामझाम, कहाँ कस्तो देखियो? हेरौँ फोटोहरु:

  •  
  •  
  •  
  •  
  •  

गुल्मीमा आईतवार ठुलै तामझामका साथ दलहरुले मनोनयन दर्ता गरे । जिल्लाभरका स्थानिय निकायहरुका प्रमुख पदमा ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । सबै ठाउँमा शान्तिपुर्ण रुपमै उम्मेदवारी दर्ता दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हेरौँ कहाँ कस्तो देखियो मनोनयन दर्ताको दृष्‍य:

रेसुङ्गा नगरको झलक:
फोटो तारा भुषाल/हरी कुमार श्रेष्ठ/अशोक श्रेष्ठ

resunga 3

resunga 4

मदाने गापाको झलक:
फोटोहरु: शिवलाल शुवेदी

मुसिकोट नगरको झलक
फोटोहरु: अनिश शर्मा गैरे
musikot

तपाईंहरुसँग पनि आफ्नो क्षेत्रको फोटोहरु छ भने हामीलाई info@gulminews.com मा पठाउन सक्नुहुनेछ ।

Comments

comments

Comments are closed.