आफ्नै छोरीको लागि मृत्यु माग्दै एक गुल्मेली आमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

रविलाल पौडेल
गुल्मी । गुल्मीको पराल्मी रातामाटाकि बसन्ती बि.क. बिगत ८ बर्ष देखि आफ्नी अपाङ्ग छोरीलाई बोकेर हिँडिरहेकी छिन्, न हिँड्न न त बोल्न नै सक्ने उनकी छोरी खाना निल्न सम्म सक्दिनन् उनीलाई लिटो मुखबाट बगाइदिएर खुवाउनु पर्छ । हेरौं उनै दुखी आमा छोरीको व्यथाको भिडियो:

Comments

comments

Comments are closed.