आफुले जिते तलब भत्ता समाजमै खर्च गर्छु – खड्क बहादुर खड्का

  •  
  •  
  •  
  •  
  •  

कुर्घा गुल्मी। गुल्मी जिल्ला अन्तर्गत मुसिकोट न. पा वडा नं ६ का नेकपा एमालेका उम्मेदवार खड्क बहादुर खड्काले आफुले वडा अद्यक्ष्यमा जिते आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने बताएका छन्।

नेपाल सरकारले प्रतेक वडा अद्यक्ष्यको लागि तलब भत्ताको ब्यबस्था गरेको र आफ्नो जित भएमा उक्त रकम दलित, जनजाति तथा बिपन्न परिवारका बालबालिकालाइ शैक्षिक सामग्री तथा पोशाक उपलब्ध गराउनुका साथै घरबार बिहिन असहाय महिला तथा बालबालिकालाइ सहयोग हुने गरि खर्च गर्ने जानकारी खड्काले दिएका छन्।

Comments

comments

Comments are closed.