आन्दोलनकारीद्वारा रिडिमा प्र.म.को पुत्ला दहन

  •  
  •  
  •  
  •  
  •  

सुन्दर कसजु
रिडि, मंसिर२०। ५ नम्बर प्रदेश टुक्राउने प्रस्तावको बिरोध गरिरहेका रिडिका आन्दोलनकारि द्वारा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन। दिनभर बसपार्क चोकमा ठडाइएको पुत्ला साँझ रिडि बजार परिक्रमा गराइ बसपार्क चोकमा पुत्ला दहन गरिएको थियो । स्थानिय राजु पाँडे प्रधान मन्त्री मरे तुल्य रहेको भन्दै उनको किरिया बसेका थिए भने उनैले मुखाग्नी दिई पुत्लाको दहन गरेका थिए ।
15319029_1139263266129119_6771292008673601643_n

15350689_1139263242795788_4836011291577981759_n

15355599_1139263309462448_3848462186719210939_n

Comments

comments

Comments are closed.