अब ‘एक्सचेञ्ज्’ जरुरी छ

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–२७ । अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल नाराका साथ सदरमुकाम तम्घासमा सिमित अवधीका लागि आफ्नो पुरानो वाईकसंग नयाँ वाईक साट्न पाईने सुविधा प्राप्त भएको छ । तम्घासमा रहेको सगरमाथ अटो मोवाईल्स (वजाज शोरुम) मा जुन सुकै कम्पनीका पुराना मोटर साईकलसंग वजाजको कम्पनीका नयाँ नयाँ मोडलका मोटरसाईकल साट्न पाईने शोरुमका प्रोपराईटर नारायण जिसीले जानकारी दिए ।exchange-offer
विजय दशमी तथा शुभ दिपावलीको अवसरमा ग्राहक महानुभावलाई उक्त सुविधा उपलव्ध गराईएको उनले बताए । तर साट्नका लागि निश्चित मिति तय गरिएको छ । शो रुम प्रशासनले दिएको जानकारी अनुसार भदौं २९ ,३० र ३१ गते साँझ सम्म पुराना मोटर साईकल संग नयाँ मोटरसाईकल साट्न पाईने छ । जिसीले दिएको जानकारी अनुसार मोटरसाईकल साटही गर्दा फाईनान्सको सुविधा , पुरानो मोटरसाईकलको उचित मुल्याङ्गन गरिने छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *